Shree Saraswati Secondary School
Discipline • Quality • Success
0%
Shree Saraswati Secondary School
📍 Damak-9, Itabhatta, Jhapa
"Discipline • Quality • Success"
023-570620
saraswatitechschool@gmail.com
|
Menu
Home
About Us
🏫 About School
👩🏫 Teaching Staff
🧑🔧 Non-Teaching Staff
🏛 Management Committee
🎓 Students
👑 School Leaders
Streams
💻 Technical Stream
📖 General Stream
🧩 Autism Centre
Notices
Gallery
📸 Images (Albums)
🎥 Videos
Events
Contact
SIMS Portal
Back to Notices
General
2026-09-03 00:00:00
Urgent
कक्षा ११ को रजिष्ट्रेशन आवेदन (विषय दर्ता) फाराम भर्ने सम्बन्धी सूचना
Posted by Administration
राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित रजिष्ट्रेशन आवेदन (विषय दर्ता) फाराम भर्ने सम्बन्धी सूचनाअनुसार शै.स. २०८३ मा यस विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरूले अनिवार्य रूपमा तपसिलका कागजातसहित मिति २०८३ असोज १२ गतेसम्म रजिष्ट्रेशन आवेदन (विषय दर्ता) फाराम भर्नुपर्नेछ।
फाराम भर्न आवश्यक कागजातहरू:
१. SLC/SEE का सबै कागजात (Grade Sheet, Provisional Certificate and Character Certificate) का प्रतिलिपि — २/२ प्रति।
२. विद्यालय पोशाकमा खिचिएको पासपोर्ट साइजको फोटो — २ प्रति।
३. नागरिकता वा जन्मदर्ता प्रमाण-पत्रको प्रतिलिपि — २ प्रति।
४. कक्षा ११ को अध्ययन शुल्क साथै रजिष्ट्रेशन फाराम शुल्क अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
५. फाराम शुल्क — रु. ७००/-
नोट:
शै.स. २०८३ मा कक्षा ११ मा भर्ना भएका अन्य विद्यालयबाट आएका नयाँ विद्यार्थीहरूले विषय दर्ता फाराम भर्नुअघि आफूले कक्षा १० अध्ययन गरेको विद्यालयबाट आफ्नो IEMIS विवरण यस विद्यालयमा अनिवार्य रूपमा स्थानान्तरण गराइसक्नुपर्नेछ। IEMIS विवरण स्थानान्तरण नभएका विद्यार्थीहरूको विषय दर्ता फाराम स्वीकार गरिने छैन।
Back to Notices
0
WhatsApp Support
Contact Staff
Saraswati AI
Checking availability...
Sitaram Dhakal
Principal
Offline
Kulraj Paudel
Vice Principal
Offline
Shiva Dhakal
+2 Coordinator
Offline
Dip Dahal
Technical Coordinator
Offline
School Office
023-570620
Call Now
Saraswati AI
Goddess of Knowledge • Always Online but now it is in maintainance
Thinking...
Powered by
Basanta
✕
📅 Holiday Notice