School Logo
Shree Saraswati Secondary School
Discipline • Quality • Success
0%
Shree Saraswati Secondary School
📍 Damak-9, Itabhatta, Jhapa
"Discipline • Quality • Success"
Back to Notices
Holiday 2026-09-11 00:00:00

हरितालिका तीज तथा ऋषिपञ्चमीको अवसरमा विद्यालय बन्द रहने सम्बन्धमा

Posted by Administration

श्री सरस्वती माध्यमिक विद्यालय, दमक-०९, झापाबाट जारी सूचना अनुसार, सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक-कर्मचारीहरूलाई निम्न अनुसार जानकारी गराइन्छ:
भाद्र २७ गते (शनिबार) र २८ गते (आइतबार): साप्ताहिक विदा
भाद्र २९ गते: हरितालिका तीज
भाद्र ३० गते: ऋषिपञ्चमी
माथि उल्लेखित चार दिन विद्यालयको नियमित पठनपाठन तथा बिहानी कक्षा समेत बन्द रहनेछ। भाद्र ३१ गतेदेखि विद्यालयको नियमित पठनपाठन र बिहानी कक्षा पूर्ववत् रूपमा सञ्चालन हुनेछ। तसर्थ, निर्धारित समयमा विद्यालयमा उपस्थित भई पठनपाठनमा सक्रिय सहभागिता जनाउनुहुन सबैमा अनुरोध छ।
Back to Notices
📅 Holiday Notice